काठमाडौंमा राप्रपाको प्रदर्शन, सुरक्षा व्यवस्था कडा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा आज काठमाडौंमा प्रदर्शन गर्दैछ। राप्रपाले राजधानीको बिजुली बजार क्षेत्रबाट प्रदर्शन सुरु गर्ने तयारी गरेको छ।प्रदर्शनलाई मध्यनजर गर्दै काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था कडा पारिएको छ। सिंहदरबार, संसद भवन, माइतीघर मण्डला, बालुवाटार र राष्ट्रपति भवनलगायतका क्षेत्रहरूमा सुरक्षाकर्मीहरूको बाक्लो तैनाथी गरिएको छ। निषेधित क्षेत्रमा प्रवेश गर्ने प्रयास भए…