काठमाडौं । पछिल्लो समय अर्थतन्त्रको सुस्त गतिका कारण विकास बैंकहरू कर्जा असुलीमा ठूलो चुनौती सामना गरिरहेका छन्। समयमै कर्जा असुली हुन नसक्दा निष्क्रिय कर्जा (एनपीएल) निरन्तर वृद्धि भई बैंकहरूको वित्तीय स्वास्थ्यमा दवाव परेको देखिन्छ।विकास बैंकहरू मात्र होइन, वाणिज्य बैंकहरू समेत कर्जा असुलीमा कठिनाइ भोगिरहेका छन्। कर्जा असुलीमा सम्पूर्ण ध्यान लगाउँदा पनि उल्लेख्य सुधार नआएको विकास…