दशैंका लागि नयाँ नोट असोज १० गतेदेखि,कहाँ- कहाँबाट कति सट्न पाइन्छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैका लागि असोज १० गतेदेखि नयाँ नोट सटहिको काम सुरु गर्ने भएको छ । नेपालीहरुको महान चार्ड दशैंमा नायाँ नोट प्रयोग गर्ने प्रचलन रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार ५, १०, २०, ५० र १०० दरका एक एक बण्डल गरी एक व्यक्तिले १८ हजार ५ सय रुपैयाँ सम्म नायाँ…