काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । साताको पहिलो दिन आइतबार नेप्से १०.४५ अंकले घटेर १४९९.९७ विन्दुमा कायम भएको हो ।यसदिन १९१ कम्पनीको ७० लाख ३५ हजार ४ सय ३० कित्ता सेयर किनबेच भएको छ । २ अर्ब ७८ करोड ५५ लाख ३ हजार ७ सय ७५ रुपैयाँ बराबरको कारोबार…