काठमाडौं । सरकारले म्यादी प्रहरीहरूलाई उद्यमहील तथा रोजगार प्रदान गर्ने भएको छ ।आइतबार आगामी आर्थिक वर्ष २०७९-०८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् ।