कुन मन्त्रालयलाई कति बजेट ?

काठमाडौं ।  सरकारले युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षका लागि आइतबार संसदमा बजेट पेस गर्दै अर्थमन्त्री जनार्दन शर्माले महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई १ अर्ब ७७ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए । शिक्षा मन्त्रालयलाई ७० अर्ब ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको…