काठमाडौं । आगामी आर्थिक वर्षमा मुलुकको राष्ट्रिय प्रणालीमा ४५०० मेगावाट बराबरको बिजुली उपलब्ध हुने प्रक्षेपण गरिएको छ। अर्थमन्त्री वर्षमान पुनले संघीय संसदमा आज पेस गरेको आगामी आर्थिक वर्षको बजेटमा ९०० मेगावाट बिजुली थप हुने उल्लेख गरेका हुन्। ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकतामा राख्दै कूल जडित क्षमता बढ्ने बजेटमा उल्लेख छ।हाल प्रतिव्यक्ति विद्युत् खपत क्षमता ३८० किलोवाटबाट…