बजेटका सम्बन्धमा सांसदहरु उठाएका प्रश्नमा अर्थमन्त्री पुनको जवाफ (पूर्ण पाठ)

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/०८२ को बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका छन् । बजेटमाथिको छलफल सकिएसँगै अर्थमन्त्री पुनले बुधबार छलफलका क्रममा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिएका हुन् ।बुधबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका आएका विषयको जवाफ दिँदै अर्थमन्त्री पुनले कुनैपनि पूर्वाग्रहको दृष्टिकोण नराखी हेर्ने हो भने यो बजेट यथार्थ धरातलमा टेकेर आएको…