काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९–०८० लागि बजेट प्रस्तुत गरेका छन्। संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत भएको हो।