चीनका शहरहरुमा बढ्यो कोरोना भाइरसको प्रकोप

चीनमा कोरोना भाइरसको प्रकोप बढेको छ । भाइरसको संक्रमण बेइजिङ, सेन्जेन, क्वाङडोङ लगायतका स्थानमा पनि फैलिएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन्। भाइरसबाट प्रभावित हुने मानिसको संख्या २ सय पुगिसकेको छ भने अहिलेसम्म श्वासप्रश्वाससम्बन्धी समस्याबाट ३ जनाको मृत्यु भएको पुष्टि भएको छ । न्यूमोनियाको जस्तो लक्षण देखाउने यो एक प्रकारको कोरोनाभाइरस संक्रमणका कारण अहिलेसम्म तीनजनाको मृत्यु भइसकेको र…