बैतडीको डिलाशैनी गाउँपालिका–३ पंसेरामा रहेको नेकपा अध्यक्ष सुरेन्द्र पालको घरको मूलगेटमा प्रेसरकुकर बम पनि फेला परेको छ ।बम कसले र किन राखिएको भन्नेबारे केही खुल्न नसकेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए । बम निस्क्रिय पार्न हनुमानध्वज गुल्म बैतडीको नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको छ । घटनाबारे बुझ्न प्रहरी टोली पनि…