राष्ट्रियसभा निर्वाचन अन्तर्गत राष्ट्रिय जनता पार्टीका शेखरकुमार सिंह विजयी

प्रदेश २ को राष्ट्रियसभा निर्वाचन अन्तर्गत अल्पसंख्यकतर्फ राष्ट्रिय जनता पार्टी (राजपा) का शेखरकुमार सिंह विजयी भएका छन् ।उनले नेपाली कांग्रेसका उमेदवार भोला पञ्‍जियारलाई पराजित गरेका हुन् । शेखरकुमारले स्थानीयतर्फ स्थानीतर्फ १५१ मत प्रदेशतर्फ ५८ मत गरी कुल ५५०२ मतभार प्राप्त गरेका छन् । त्यसैगरी कांग्रेसका भोला पञ्‍जियारले स्थानीय १२० स्थानीयतर्फ र प्रदेशतर्फ ४९ मत गरी…