सापकोटालाई सर्वोच्चले भन्यो तारेखका लागि १२ गते अदालतमा हाजिर हुनु

कर्तब्य ज्यान मुद्दाको अभियोग लागेका व्यक्तिलाई सभामुख बनाउन लागिएको भन्दै उक्त प्रक्रिया तत्काल स्थगित गर्नका लागि अन्तरिम आदेशका माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा रिट दायर गरे पछी  सर्वोच्च अदालतले प्रतिनिधिसभाको सभामुख चयन हुन लागेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का  नेता अग्नि सापकोटालाई  १२ गते हाजिर हुन भनेको छ ।वरिष्ठ अधिवक्ता त्रिपाठीले शुक्रबार सर्वोच्च…