चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा लक्ष्मी बैंकले २५ प्रतिशतले नाफा बढाएको छ । पुष मसान्त सम्ममा बैंकले ९० करोड ३० लाख २९ हजार खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ७२ करोड ३७ लाख ९१ हजार मुनाफा आर्जन गरेको बैंकको मुनाफा चालु आर्थिक वर्षको सोहि अवधिमा २४।७६ प्रतिशतले बढेको छ । ९ अर्ब ८१…