सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकको उद्घाट सत्रमा बोल्दै नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीहरुले भनेजस्तो नेपालको अवस्थामा खस्किदो नरहेको बताएका छन्। आज सुरु भएको नेकपा केन्द्रीय समितिको दोस्रो बैठकलाई सम्बोधन गर्दै ओलीले‘ सरकारले के गर्यो हल्ला खुब चलेको छ । सरकारले एउटा पनि काम गरेन भनेर विपक्षीहरुले। उठाउने गरेका…