चीनमा अध्ययनरत विद्यार्थीहरुलाई उद्धार गर्न दुई जहाज तयारी अवस्थामा छन् : पर्यटनमन्त्री भट्टराई

काठमाडौं- संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले चीनमा रहेका नेपाली विद्यार्थीको उद्धारका लागि दुई वटा जहाज तयारी अवस्थामा रहेको बताएका छन्।कोरोना भाइरस र यसबाट पर्यटन क्षेत्रमा परेको असरका विषयमा शनिबार पर्यटन बार्डमा भएको छलफलमा मन्त्री भट्टराईले चीनमा अध्ययनरत विद्यार्थीहरुलाई फिर्ता गर्न दुई वटा जहाज तयारी अवस्थामा रहेको बताएका हुन्।चीनको सबैभन्दा बढी प्रभावित क्षेत्र वुहानमा…