एजेन्सी । पूर्वी चीनको जियाङ्सी प्रान्तका किसान काटिएको धानको गाँजबाट पुनः धान फलाउन सफल भएका छन्।रेटुन विधि अपनाएर एकपटक रोपेको धानबाट २ पटक उत्पादन लिन सकिने बताइएको हो। किसानहरूले परम्परागत रूपमा उखु र केरामा यो विधि अपनाएको पाइएको छ।रेटुन विधि अपनाएर उत्पादन दोब्बर बनाउन सकिने उनीहरूको भनाइ छ। विज्ञहरूका अनुसार रेटुन विधिले धान रोप्ने एउटा…