सरकारले तोक्‍यो गहुँको समर्थन मूल्य

काठमाडौं  । सरकारले गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ११ रुपैयाँ तोकेको छ ।चालू आर्थिक वर्ष २०७७/०७८ को लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रति क्वीण्टल तीन हजार एकसय ११ रुपैयाँ तोक्ने निर्णय गरेको सञ्‍चारमन्त्री पार्वत गुरुङले जानाकारी दिए ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा फागुन २० गते बसेको मन्त्रिपरिषद्‍बाट समर्थन मुल्य तोकिए बताए ।गत बैशाखमा…