काठमाडौ । मुलुकभर २७ प्रतिशत धान रोपाई भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाअनुसार सोमबार साँझसम्म मुलुकभर २७.१२ प्रतिशत भू-भागमा धान रोपाई भएको छ । देशभर १३ लाख ७१ हजार ७ हेक्टर क्षेत्रफल धान रोप्ने लक्ष्य राखिएकोमा हालसम्म ७१ हजार ९५८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ।कृषि विभागको तथ्यांक अनुसार आर्थिक वर्ष ०७७/७८ मा १४ लाख…