झापा । नेपाल कृषि प्रधान देश हो । तर, नेपालमा राम्रो बिउको अभाव हुँदा फलफूल, तरकारी, अनन्नबालीलगायतको बिउ भारतबाट आयत हुन्छ । तर, गहुँको बिउ भने भारत निर्यात हुने गरेको छ । अहिले गहुँ लगाउने सिजन हो । भारतबाट गहुँको बिउको अत्याधिक माग भएपछि बिउ प्रशोधन केन्द्रलाई बिउ प्रशोधन गर्न भ्याइनभ्याइ छ । कृषि ज्ञानकेन्द्र…