अर्घाखाँचीका १२ वटा वडाको मतपरिणाम सार्वजनिक, कसले कहाँ जिते ?

अर्घाखाँची । अर्घाखाँची जिल्लाका १२ वटा वडाको मतगणना सम्पन्‍न भएको छ ।जसमध्ये ७ वटा वडामा कांग्रेसका उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका छन् । एमालेबाट चार वटा वडा र माओवादी केन्द्रबाट एउटा वडामा वडाध्यक्ष विजयी भएका छन् ।काे कहाँ विजयी भए ?नेपाली कांग्रेस १. सन्धिखर्क-१, माधव श्रेष्ठ २. भुमिकास्थान-१, गोपालप्रसाद खनाल ३. पाणिनि-१, कमल पोख्रेल४. पाणिनि-२, चन्द्रकान्त पौडेल५. छत्रदेव-५, बालकृष्ण…