काठमाडौं । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हालसम्म देशभरका ११ वडाको वडाध्यक्ष जितेको छ । १३ स्थानीय तहमा राप्रपाले लिड गरिरहेको छ ।राप्रपाका प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले देशभरका विभिन्न तहका ११ वडामा राप्रपाको तर्फबाट वडाध्यक्ष उम्मेदवार रहेकाले जित निकालेको नेपालवाचलाई बताए ।शाहीका अनुसार, कपिलवस्तुको कृष्णनगरमा–१ मा टुकनाथ चौधरी, रूपन्देहीको रोहिणी गाउँपालिका–१ मा अली…