काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाह अहिलेसम्म गणना भएका र भइरहेका सबै वडामा स्वतन्त्र उम्मेद्वार बालेन्द्र शाह(बालेन) नै अगाडी देखिएका छन्। सार्वजनिक प्रारम्भिक मत परिणाममा एमालेका केशव स्थापितभन्दा उनी ३३ सय मतले अगाडी छन्। बालेनको मत ७०८९ पुग्दा स्थापितको ३७४६ मात्रै छ। त्यस्तै तेश्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहको मत भने ३३०० पुगेको…