काठमाडौं महानगर ५ वटा वडाको मतगणना सम्पन्न, प्रमुखका उम्मेदवारलाई कुन वडामा कति मत ?

काठमाडौं । अहिलेसम्म काठमाडौंका ५ वटा वडाको मतगणना सम्पन्न भइसकेको छ । १ देखि ५ वडासम्मको गणना सकिँदा सबै वडामा बालेनको फराकिलो अग्रता छ । अहिले वडा ६, ७, ८, २७, २८, २९, ३०, ३१ र ३२ वडाको मत गणना जारी छ । त्यस्तै वडा नम्बर १, २, ३, ४ र ५ को मत गणना…