काठमाडौं । नेपाली कांग्रेसले रूकुम पश्चिमको मुसीकोट नगरपालिकाको मेयरका लागि मेहन्द्र केसी र उपमेयरमा निर्मला आचार्यलाई उम्मेदवार बनाएकाे छ ।जिल्लाबाट मेयरमा केसीसहित सुरतजंग मल्ल, कालुराम खड्का, यज्ञबहादुर बिष्ट, गोरखबहादुर खत्री, काशिराम खड्का, प्रेमबहादुर ओली, टेकबहादुर पुन, शिवराम खत्री र उपमेयरमा आचार्यसहित बालकुमारी गिरी, कल्पणा बस्याल, कमला केसी, गोमा नेपाली र मनकुमारी केसीको नाम सिफारिस गरिएकाे…