नुवाकोटको तारकेश्वरमा गठबन्धन अगाडि, पछ्याउँदै एमाले

काठमाडौं । नुवाकोटको तारकेश्वर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा गठबन्धनका उम्मेदवारले अग्रता बनाएका छन् ।ताजा विवरणमा कांग्रेसका गाउँपालिका अध्यक्ष उम्मेदवार शिव अधिकारीले १८७ मत ल्याएका छन् । उनलाई एमालेका उम्मेदवार रमेशबहादुर वस्तीले ७९ मतका साथ पछ्याइरहेका छन् ।त्यसैगरी उपाध्यक्षमा पनि गठबन्धनका उम्मेदवारको अग्रता छ । तर यसमा मतान्तर निकै झिनो छ । निर्वाचत अधिकृतको कार्यालयका…