हिजो किन र कसरी हारें भन्नेतिर अहिले जानु उपयुक्त छैन : अध्यक्ष धिताल

काठमाडौं । माओवादी केन्द्रको तर्फबाट निर्वाचित जुम्लाको सिंजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले आफ्नो कार्याकालमा गाउँपालिकालाई उदाहरणीय बनाउने बताएका छन् । उनले गाउँवासीले आफूलाई पत्याएर अध्यक्ष बनाएकाले उहाँहरुको भावनाको कदर गर्ने बताएका छन् । ‘मलाई जिताउनुमा पनि गाउँवासीको स्वार्थ छ, त्यो भनेको विकास र प्रगति होस् भन्ने हो’ उनले भने ‘म यसअघि पनि अध्यक्षमा उठेको थिँए, प्राविधिक कारणले…