add

कक्षा ११ को आंशिक परीक्षाको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस्






ActPro Nepal

|

२३ पुष, २०७८

|
781

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेड वृद्धि तथा आंशिकतर्फ परीक्षाफल प्रकाशित गरेको छ। शुक्रबार सूचना जारी गर्दै नतिजा सार्वजनिक भएको जनाएको हो ।

नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइट हेर्न सकिने राष्ट्रिय परीक्षा बोर्डले बताएको छ ।

असोज ११ देखि १८ गतेसम्म कक्षा ११ को ग्रेड वृद्धि तथा आंशिक परीक्षा सञ्चालन भएको थियो।

परीक्षामा २४ हजार ७२४ जना विद्यार्थी सहभागी थिए। जसमा ग्रेड वृद्धितर्फ २१ हजार ८१६ र आंशिकतर्फ दुई हजार ९०८ जना विद्यार्थी रहेको बोर्डले जनाएको छ।

बोर्डका अनुसार ७९.०६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। यस्तै कक्षा १२ को ग्रेड वृद्धि माघ २ र ३ गते गरिने बोर्डले जनाएको छ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.