आजका पत्रपत्रिकामा प्रकाशित मुख्य समाचार

आजका पत्रपत्रिकामा प्रकाशित मुख्य समाचार

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँ पत्रिका दैनिकमा ‘उखु किसानको जम्मा १६ करोड भुक्तान, एक अर्ब बाँकी’ शिर्षकमा मुख्य खबर छापेको छ ।

किसानको बक्यौता तिर्न उखु किसानलाई सरकारले दिएको समयसीमा मंगलबार सकिएको छ । तर किसानले अझै एक अर्ब रुपैयाँ पाउन बाँकी रहेको छ । किसानले सरकारसँग लिखित सहमति गर्दै आन्दोलन स्थगित गरेका किसानले ठगिएको महसुस गर्दै फेरी आन्दोलन गर्ने तयारी गरेका छन् ।

सरकारले दिएको म्याद सकिदाँ समेत केही चिनी उद्योगी सरकारको सम्पर्कमै आएनन् ।उखु किसान संघर्ष समिति सर्लाहीका सदस्य राकेश मिश्रले आन्दोलनको लागि काठमाडौं जाने तयारी भइरहेको बताए ।

यो समाचारलाई अन्नपूर्ण पोष्टले पनि जिल्लाइए किसान शिर्षकमा मुख्यपृष्ठमा छापेको छ ।

Recent Comments

No comments to show.