काठमाडौं । कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ९ जना संक्रमतिको मृत्यु भएको हो ।
यो सहित अहिलेसम्म नेपालमा १६९८ जना संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया