सुनको मूल्य स्थिर , कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य स्थिर , कतिमा हुँदैछ कारोबार ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज स्थिर रहेको छ ।

आज सुनको मूल्यमा बुधबारकै भाउ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९४ हजार निर्धारण गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १२०० रहेको महासंघले जनाएको छ ।

Recent Comments

No comments to show.