घट्न थाल्यो सुनको भाउ, प्रतितोला ७९ हजार ५ सय रुपैयाँमा कारोबार

घट्न थाल्यो सुनको भाउ, प्रतितोला ७९ हजार ५ सय रुपैयाँमा कारोबार

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–अघिल्लो दिनको तुलनामा बुधबार पनि सुनको मूल्य प्रतितोला ५००  रुपैयाँले घटेको छ ।

सोमबार ८० हजार ३ सय रुपैयाँ प्रतितोला पुगेको सुनको मूल्य मंगलबार ३ सय रुपैयाँ घटेर  ८० हजार रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार सुन प्रति तोलामा ५ सय रुपैयाँ घटेर ७९  हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको   छ ।

बुधबार तेजावी सुन प्रतितोला ७९ हजार २०० मा कारोबार भइरहेको छ ।

त्यस्तै,चाँदी भने मङगलवारको तुलनामा २० रुपैयाले घटेर ९ सय ५ रुपैयामा कारोबार भइरहेको छ ।

Recent Comments

No comments to show.