घट्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । 

मंगलबार सुनको मूल्य तोलामा ९४ हजार ९ सयमा कारोबार भएको आज तोलामा ८ सयले घटेको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार १ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९३ हजार ६ सय निर्धारण गरिएको छ ।     

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतितोला ११७५ रहेको महासंघले जनाएको छ ।    

Recent Comments

No comments to show.