काठमाडौं । कर्मचारीमा कोरोना सङ्क्रमण देखिएसँगै वैदेशिक रोजगार कार्यालय काठमाडौंबाट बन्द गरिएको श्रम स्वीकृति आजदेखि पुनः शुरु हुने भएको छ ।
कार्यालयमा कार्यरत कर्मचारीलाई नै कोरोना संक्रमण देखिएपछि बुधबारदेखि ५ दिनको लागि बन्द गरिएको सेवाहरु सोमबार देखि सुरु भएको हो ।
निषेधाज्ञापछि ताहाचलबाट वैदेशिक रोजगारीका लागि नियमित श्रम स्वीकृति जारी हुँदै आएको छ ।
प्रतिक्रिया