डा. केसीलाई विमानस्थलबाट राष्ट्रिय ट्रमा सेन्टर लगियो

डा. केसीलाई विमानस्थलबाट राष्ट्रिय ट्रमा सेन्टर लगियो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अनसनरत डा. गोविन्द केसीलाई उपचारको लागि उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ। 

नेपालगञ्जदेखि काठमाडौं आएका केसीलाई त्रिभुवन विमानस्थलबाट सिधै प्रहरीले राष्ट्रिय ट्रमा सेन्टरतर्फ लगेको हो। 

डा. केसीका सहयोगी प्रितम सुवेदीका अनुसार उनलाई प्रहरीले जबर्जस्ती ट्रमा सेन्टर लगेको हो। उनलाई ट्रमा सेन्टरको आकस्मिक कक्षमा राखिएको छ।  जुम्लामा अनशन बसेका उनीमाथि धरपकड हुन सक्ने र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तोडफोड हुन सक्ने भन्दै केसी आइतबार काठमाडौंतर्फ आएका थिए।

Recent Comments

No comments to show.