काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको ११ हजार ४ सय ५८ जनाको पीसीआर परीक्षणमा थप २ हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया