बढ्यो सुनको मूल्य , प्रतितोला कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको मूल्य , प्रतितोला कतिमा हुँदैछ कारोबार ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । 

बिहिबार सुनको मूल्य प्रतितोला ९६ हजार ६ सयमा कारोबार भएकोमा आज तोलामा ४ सयले बढेको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार रहेको छ भने तेजावी सुनको मूल्य ९६ हजार ५ सय रहेको छ । 

त्यस्तै, आज चाँदीको मूल्य १३३० कायम गरिएको महासंघले जनाएको छ । 

Recent Comments

No comments to show.