काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले तीन वर्षे (बि.एड) दोस्रो वर्षको नतिजा प्रकाशित गरेको छ ।
त्रिविले २०७६ मा सञ्चालित तीन वर्षे (बि.एड) दोस्रो वर्षको नतिजा प्रकाशित गरेका हो ।
नतिजा हेर्नका लागि मोबाइलको म्यासेज वक्समा जानुहोस् आफ्नो फ्याकल्टी B.Ed टाइप गरी एक स्पेस दिई सिम्बोल नम्बर लेखी ३३६२४ मा एसएम गर्न सक्नुहुनेछ ।
प्रतिक्रिया