काठमाडौँमा भूकम्पको धक्का महसुस

काठमाडौँमा भूकम्पको धक्का महसुस

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ।

केहीबेर अघि धक्का महसुस गरिएको हो।

सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प   मापन केन्द्रले जनाएको छ।

Recent Comments

No comments to show.