काठमाडौं । पछिल्लो २४ घण्टामा १४५४ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४५४ जना नयाँ संक्रमित थपिएसंगै नेपालभर कोरोना संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ भने ९७२ जना निको भएर घर फर्किएका छन् । निको भएर घर फर्किनेको संख्या ३६ हजार ६७२ जना पुगेको छ ।
कुन जिल्लामा कति संक्रमित थपिए ?
प्रतिक्रिया