विश्वभर १ करोड ८६ लाखभन्दा धेरैले जिते कोरोना , ६९ लाख सक्रिय संक्रमित

विश्वभर १ करोड ८६ लाखभन्दा धेरैले जिते कोरोना , ६९ लाख सक्रिय संक्रमित

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। कोभिड-१९ बाट विश्वमा संक्रमितको संख्या दुई करोड ६४ लाख ५६ हजार ८०६ पुगेको छ। 

आज बिहानसम्म संसारभरका १ करोड लाख ८६ लाख ६० हजारभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् । वर्ल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा दुई लाख ८६ हजार ६ जना संक्रमित थपिएका छन् ।

विश्वमा सक्रिय संक्रमितको संख्या ६९ लाख ३८ हजार २३ छ। यस्तै काेभिड-१९ बाट मृत्यु हुनेकाे संख्या आठ लाख ७२ हजार ४९१ पुगेकाे छ।

पछिल्लाे २४ घण्टामा थप पाँच हजार ८६९ जनाकाे मृत्यु भएकाे हाे।

Recent Comments

No comments to show.