सुनको मूल्यमा भारी वृद्धि, कतिमा भइरहेको छ कारोबार?

सुनको मूल्यमा भारी वृद्धि, कतिमा भइरहेको छ कारोबार?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा आज (बिहीबार) भारी वृद्धि देखिएको छ। आज सुन एक हजार ३०० रुपैयाँ बढेर कारोबार हुँदैछ। 

स्थानीय बजारमा सुन प्रतितोला एक लाख ७४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंले जानकारी दिएको छ। 

बुधबार सोही परिमाणको सुन एक लाख ७३ हजार ५०० रुपैयाँ थियो। त्यस्तै चाँदी पनि ३० रुपैयाँ बढेर दुई हजार २० रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ। 

Recent Comments

No comments to show.