आज सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोवार ?

आज सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोवार ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । बुधबार नयाँ रेकर्ड कायम गरेको सुनको भाउ आज पनि सोही भाउमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला एक लाख ७६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य बुधबार पनि सोही भाउमा कारोबार भएको थियो ।

त्यसैगरी, आज एक तोला चाँदी २ हजार ३० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार एक तोला चाँदी २ हजार ४५ रुपैयाँमा कारोबार भएको थियो । नेपालमा अन्तरराष्ट्रिय बजारको आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔंस सुन तीन हजार ५६ .५३ अमेरिकी डलर र चाँदी ३३.९१ डलरमा कारोबार भइरहेको छ ।

Recent Comments

No comments to show.