पूर्वराजा ज्ञानेन्द्र शाह गोरखा जाने

पूर्वराजा ज्ञानेन्द्र शाह गोरखा जाने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह गोरखा जाने भएका छन् ।

उनी यसै हप्ता गोरखा जान लागेका हुन् । शाहका संवाद सचिव डा. फणिराज पठाकले यसको जानकारी दिएका हुन् ।

‘गोरखनाथ, गोरखकाली तथा मनकामना मन्दिरमा पूजा अर्चना गरिबक्सन यसै हप्ता गोरखा सवारी होइबक्सँदै छ,’ पाठकले जारी गरेको सूचनामा भनिएको छ ।

Recent Comments

No comments to show.