काठमाडौं । वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ भोला रिजाल दम्पतीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
शनिबार गरिएको कोरोनाको पीसीआर परीक्षणमा भोला दम्पत्ती दुबैलाई कोरोना पोजेटिभ देखिएको हो ।
संक्रमण देखिएपछि पत्नी सरलासहित सोमबार ह्याम्स अस्पतालको आइसोलेसन कक्षमा भर्ना भएका छन् । दुवैको स्वास्थ्य सामान्य छ।
“सबैजना सकारात्मक लिऔं। पहिला आफैं बचेर बसौं। यो रोगलाई धेरै ठूलो लिनुहुदैंन्। सबैले सचेत भएर बस्ने, रोग लागिहाल्यो भने पनि नडराई रोगसँग लडौं।” उनले भने।
प्रतिक्रिया