संसद्‌ बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

संसद्‌ बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ। आज (बिहीबार) दिउँसो १ बजे बस्ने बैठकमा व्यवस्थापनसम्बन्धि कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ।

व्यवस्थापन कार्य अन्तर्गत आज उद्योगमन्त्री दामोदर भण्डारीले निकासी पैठारी (नियमन) विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ।

Recent Comments

No comments to show.