काठमाडौं । नेपाल आर्मी मुख्यालय जङ्घीअड्डामा एक सैनिकले आफैंलाई गोली हानी आत्महत्या गरेका छन ।
भद्रकालीस्थित रिपुमर्दिनी पेट्रोलपम्पमा सुरक्षार्थ खटिएका एक जवानले आफैँसँग भएको बन्दुकले आफैँलाई गोली हानी आत्महत्या गरेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
आत्महत्याको कारण खुल्न नसकेको र थप अनुसन्धानको भइरहेहेको नेपाली सेनाका सहायकरथी तथा प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिएका छन ।
प्रतिक्रिया