सुनचाँदीको मूल्यमा गिरावट

सुनचाँदीको मूल्यमा गिरावट

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट देखिएको छ। बिहीबार एक लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भएको सुन आज दुई हजार दुई सय रुपैयाँ घटेको छ।

आज नेपाली बजारमा सुन एक लाख ६८ हजार १०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

त्यस्तै, चाँदीको मूल्यमा पनि भारी गिरावट देखिएको छ। हिजो एक हजार ९४५ मा कारोबार भएको सुन शुक्रबार एक हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ। 

Recent Comments

No comments to show.