आज अन्तर्राष्ट्रिय दाल दिवस मनाइँदै

आज अन्तर्राष्ट्रिय दाल दिवस मनाइँदै

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । आज अन्तर्राष्ट्रिय दाल दिवस मनाइँदैछ । दिगो कृषि विकास तथा  कमजोर समुदायको पोषणको स्रोत गेडागुडीको उत्पादन बढाउन संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१८ देखि दाल दिवस मनाउन प्रारम्भ भएको हो ।  

खाद्य प्रणालीमा विविधता कायम गर्न दाल दिवस उपयोगी हुने राष्ट्रंघको बुझाइ छ । पोषणको मुख्य स्रोत मानिने दाल संसारभरका मानिसको मनपर्दो व्यञ्जनका रुपमा खपत हुने गरेको छ ।  

Recent Comments

No comments to show.