मछिन्द्र सभापति कपको सेमिफाइनलमा

मछिन्द्र सभापति कपको सेमिफाइनलमा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  मछिन्द्र क्लब काठमाडौंमा जारी सभापति कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।

शुक्रबार साँझ दशरथ रंगशालामा भएको खेलमा विभागीय टिम एपिएफ क्लबलाई १–०ले हराउँदै मछिन्द्र सेमिफाइनलमा पुगेको हो। 

प्रतिस्पर्धात्मक बनेको खेलमा मछिन्द्रले एपिएफलाई इन्जुरी समयको गोलमा हराएको थियो। उसका सनिश श्रेष्ठले गोल गरे। सनिशले इन्जुरी समयको नवा‌ैं मिनेटम दयानन्द सिंहका पोसमा गोल गरेका थिए। 

मच्छिन्द्रले अब सेमिफाइनलमा संकटा क्लबसँग खेल्नेछ।

Recent Comments

No comments to show.